बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्यानले भन्छ: नेपाल टी-२० लिगमा फिक्सिङको हल्ला झूटो

क्यानले भन्छ: नेपाल टी-२० लिगमा फिक्सिङको हल्ला झूटो

  • 1.9K
    SHARES

  • क्यानले भन्छ:  नेपाल टी-२० लिगमा फिक्सिङको हल्ला झूटो

    काठमाडाैँ, पुस २०

    नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित उजुरी गर्ने अनुरोध गरिएको छ ।  

    क्यानले आज एक विज्ञप्ति जारी गर्दै मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको हुँदा यस विषयमा कुनै पनि प्रमाण भए बुझाउन क्यानले अनुरोध गरेको छ ।

    क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको बताएको छ । ‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो । यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला,’ क्यानले विज्ञप्तिमा समेत उल्लेख गरेको छ ।  

    #PressRelease #NepalT20 pic.twitter.com/Y1zEnpSSJg

    press Release poush 20 2079.pdf _page-0001

    बुधवार, पौष २० २०७९०२:१४:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार