काठमाडौं। गायक तथा सर्जक मौसम गुरुङले दसैँतिहार ‘बस पर्खेर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मौसमलाई गायिका रेजिना परियारले गायनमा साथ दिएकी छन् ।
सार्वजनिक गीतको लय, शब्द ओम छिनालले गरेका छन् । गीतको म्युजिक भिडियोमा मोडल तथा गायक दुर्गेश थापा र सुस्मिता थापा मगरको अभिनय छ ।
सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।