बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्व कपमाथि विजयपछि लियोनेल मेस्सीकी श्रीमती र तीन सन्तानलेसँगै मनाए उत्सव (तस्बिरहरु)

विश्व कपमाथि विजयपछि लियोनेल मेस्सीकी श्रीमती र तीन सन्तानलेसँगै मनाए उत्सव (तस्बिरहरु)

  • 1.0K
    SHARES

  • विश्व कपमाथि विजयपछि लियोनेल मेस्सीकी श्रीमती र तीन सन्तानलेसँगै मनाए उत्सव (तस्बिरहरु)

     काठमाडाैँ, पुस ४

    आइतबार राती खेलिएको विश्व कपको फाइनल खेलमा अर्जेन्टिनाको विजयपछि लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला राकुजोले श्रीमान्सँगै उत्सव मनाएकी छिन् ।

    अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले जितेको छ । ३५ वर्षका लियोनेल मेस्सीको यो अन्तिम विश्वकप थियो र उनी विश्वबिजेता बने । ट्रफी जितेपछि लियोनेल मेस्सीले आफ्नो परिवारसँग उत्सव मनाए ।

    लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोले सेलिब्रेसनको तस्बिर साझा गरिन् । मेस्सी आफ्नी श्रीमती र तीन सन्तानसँग झुमिरहेका थिए ।

     

    सोमवार, पौष ४ २०७९१२:०५:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार