बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

रवि लामिछानेको पार्टीका सांसदहरुलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध !

रवि लामिछानेको पार्टीका सांसदहरुलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध !

  • 1.6K
    SHARES

  • रवि लामिछानेको पार्टीका सांसदहरुलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध !

    काठमाडाैं, पुस १

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा  बोल्न प्रतिबन्ध लगाइएको छ । सांसद पदको सपथ नलिएसम्म सबै सांसदहरुलाई सार्वजनिक सञ्चारमाध्यममा बोल्न पार्टीले प्रतिबन्ध समेत लगाएको छ । 

    अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रष्ट नभएको,नयाँ सरकारमा हुने भूमिका नखुलिसकेको अवस्थामा मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको हो ।

    ‘सपथ नलिई अहिले नै मिडियासँग नबोल्ने भन्ने पार्टीको आग्रह छ,रास्वका एकजना सांसदले भने,मंसिर ४ को निर्वाचनबाट संघीय संसदको चौथो शक्तिका रूपमा उदाएको यो दलका २० सांसद छन् । 

    शुक्रवार, पौष १ २०७९०१:५४:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार