बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गायक प्रमोद खरेलको ‘सुकुटी’ बोलको गीत सार्वजनिक  

गायक प्रमोद खरेलको ‘सुकुटी’ बोलको गीत सार्वजनिक  

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 2.5K
    SHARES

  • गायक प्रमोद खरेलको ‘सुकुटी’ बोलको गीत सार्वजनिक  

    काठमाडौं।  गायक प्रमोद खरेलको  स्वरमा ‘सुकुटी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।  

    गीतमा कृष्ण उदाशीको शब्द, गौरव दर्पणको संगीत र नोर्बु शेर्पाको एरेन्ज रहेको छ । गीतको भिडियोमा सारा सिरपाली, सुमन बस्नेत, वसन्त अधिकारीलगायतको अभिनय रहेको छ ।

     भिडियोमा आरजु बैजुको कोरियोग्राफी, संकल भुजेलको छायांकन, शिशिर खातीको निर्देशन र बनिष शाहको सम्पादन रहेको छ । 

     

    आइतवार, भाद्र २१ २०७७०९:५३:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार