काठमाडाैँ, मंसिर १५
लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् ।
अञ्जु आचार्यसँग जर्मनीमा कोट म्यारिज गरे, उदयपुर कटारीकी अञ्जु पछिल्लो समय जर्मन बस्दै आएकी छन् । कार्यक्रमको सिलसिलामा केही अगाडि जर्मन पुगेको थिए । सो समय त्यही विवाह गरेका हौ’सुनीलले भने नेपाली परम्परा अनुसार विवाह गर्न बाँकी छ ।
त्यो पनि छिट्टै गर्छाै । सुनीलले आज ‘भाग्यमानी’ बोलको आफ्नो नयाँ गीत समेत सार्वजनिक गरे । सामाजिक सञ्जालमा गीतसँगै आफुले अञ्जुसँग विवाह गरेको जानकारी दिएका छन् ।
भाग्यमानी’ बोलको सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आंगालोमा हामी सम्झाउन मनछ । तिमी घरको इज्जत हो अब । खुसीले सीमा नाघेर आयो । लगनकोगाँठो बाधियो जब । ह्यापी म्यारिज लाइफ डियर वाइफ अञ्जु आचार्य ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।