बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वकप फुटबल : अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल : अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

मेगा खबर संवाददाता

१४, मंसिर २०७९
  • 1.2K
    SHARES

  • विश्वकप फुटबल : अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

    काठमाडाैँ, मंसिर १४

    अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

    हिजो राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरे । अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरेका छन् ।

    उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

    अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । 

     

    बुधवार, मंसिर १४ २०७९०७:२१:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार