बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्पेन र कोष्टारिकाबीचको खेलमा जारी कतार विश्वकपमै सर्वाधिक गोल

स्पेन र कोष्टारिकाबीचको खेलमा जारी कतार विश्वकपमै सर्वाधिक गोल

मेगा खबर संवाददाता

८, मंसिर २०७९
  • 1.4K
    SHARES

  • स्पेन र कोष्टारिकाबीचको खेलमा जारी कतार विश्वकपमै सर्वाधिक गोल

    काठमाडाैँ, मंसिर ८

    स्पेन र कोष्टारिकाबीचको खेलमा जारी कतार विश्वकपमै सर्वाधिक गोल भएको छ ।

    स्पेनले कोष्टारिकाविरुद्ध ७ गोल गरेको हो । स्पेन हावी भएको खेलमा कोष्टारिकाले एक पछि अर्को गोल खान पुग्यो । पहिलो हाफमै ३ गोल खाएको कोष्टारिकाले दोस्रो हाफमा थप ४ गोल खाएको छ ।

    स्पेनका लागि पहिलो गोल डानी ओल्मोले गरे जुन ११ औं मिनेटमा भएको थियो । यस्तै मार्कोले २१ औ तथा फर्नान् टोरेसले पेनाल्टीबाट ३१ औं मिनेटमा अर्को गोल गरेका छन् ।

    उनले ५४ औं मिनेटमा अर्को गोल थप्दा गाभीले ७४ औं तथा कार्लेसले ९० औं मिनेटमा गोल गरे । इन्जुरी समयमा फेरि मोराटाले गोल गर्दै कोस्टारिकाविरुद्ध ७ गोल पुर्यो । समूह इमा रहेको स्पेनले यससँगै विश्वकपमा सानदार सुरुवात गरेको छ । 

    बिहिवार, मंसिर ८ २०७९०३:५९:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार