बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गोरखा २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी

गोरखा २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी

मेगा खबर संवाददाता

७, मंसिर २०७९
  • 952
    SHARES

  • गोरखा २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी

    काठमाडाैँ, मंसिर ७

    गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् ।

    नेकपा माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) १० हजार २ सय ४७ मत ल्याएर विजयी भएका छन् । 

    उनले एमालेका राजु रानालाई पराजित गरे । रानाले  ४ हजार २ सय ४ मत ल्याए । 

    बुधवार, मंसिर ७ २०७९०१:०४:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार