बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो

साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो

मेगा खबर संवाददाता

६, मंसिर २०७९
  • 883
    SHARES

  • साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो

    काठमाडौं,मंसिर ६

    साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ ।

    दोस्रो हाफको सुरुवातमा नै सालेह अलसेहरीले गोल गरे । खेलको ४८ औँ मिनेटमा सालेह गोल गरेका छन् ।

    यसअघि पहिलो हाफमा लियोनेल मेस्सीको गोलको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो ।

    मंगलवार, मंसिर ६ २०७९०५:०५:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार