बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एमाले नेता रामकृष्ण लामासहित ४१ जना माओवादीमा प्रवेश

एमाले नेता रामकृष्ण लामासहित ४१ जना माओवादीमा प्रवेश

मेगा खबर संवाददाता

२०, कार्तिक २०७९
  • 1.2K
    SHARES

  • एमाले नेता रामकृष्ण लामासहित ४१ जना माओवादीमा प्रवेश

    काठमाडाैँ, कार्तिक २०

    नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

    एमालेका रामेछाप  जिल्लामा रहेका कमिटी सदस्य पासाङ डोल्मा लामा पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । 

    २ नेतासहित ४१ जना नेकपा एमालेका नेता कार्यकर्ताहरुलाई प्रचण्डले खुमलटारमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरेको उनले जानकारि दिए । 

    आइतवार, कार्तिक २० २०७९०५:००:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार