शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

 द रक को पूरै परिवारलाई कोरोना

 द रक को पूरै परिवारलाई कोरोना

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 1.6K
    SHARES

  •  द रक को पूरै परिवारलाई कोरोना

    एजेन्सी । हलिउड अभिनेता तथा पूर्वव्यावसायिक कुस्तीवाज ड्वेन जोनसन(द रक)ले आफूसहित परिवारलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन्।

    बुधबार इन्स्टाग्राममा ११ मिनेट भन्दा लामो भिडिओ पोस्ट गर्दै उनले संक्रमण भएको जानकारी दिएका हुन्।

    उनले भिडिओमा संक्रमित भएको थाहा पाएपछि आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। संक्रमित उनले भनेका छन।, ुहामीले सामना गर्नुपर्ने सब भन्दा चुनौतीपूर्ण र गाह्रो चीज मध्ये एक हो।ु

    अभिनेता जोनसन आफूसहित पत्नी लरेन हाशिआन र दुई छोरीहरू भाइरसबाट संक्रमित भएको बताए। उनका दुई छोरी भने संक्रमणमुक्त भइसकेका छन्।

    जोनसनको परिवार नजिकका पारिवारिक साथीहरूबाट संक्रमित भएका हुन्। उनका ती पारिवारिक मित्रहरूलाई पनि आफूहरू कसरी संक्रमित भइयो भन्ने थाहा नभएको जोनसनले बताएका छन्।


    बिहिवार, भाद्र १८ २०७७०२:१५:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार