बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेविरुद्धको बहस अझै सकिएन, शुक्रबार जवाफी बहस

सन्दीप लामिछानेविरुद्धको बहस अझै सकिएन, शुक्रबार जवाफी बहस

मेगा खबर संवाददाता

१७, कार्तिक २०७९
  • 1.5K
    SHARES

  • सन्दीप लामिछानेविरुद्धको बहस अझै सकिएन, शुक्रबार जवाफी बहस

    काठमाडाैँ, कार्तिक १७

    सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा उनीविरुद्धको बलात्कार मुद्दामा बिहीबार थुनछेक बहस भएको थियो । 

    लामिछानेका तर्फबाट आज पाँच जना वकिलले बहस गरेका छन् । सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेश गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । 

    भोलि पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलले बहस गर्नेछन् । सोमबार अभियोग पत्र दर्ता भएपछि मंगलबार सन्दीपको बयान गराइएको थियो । 

    बिहिवार, कार्तिक १७ २०७९०४:५७:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार