बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

मंगलबार खण्डग्रास सूर्य ग्रहण, ठाउँअनुसार ग्रहण देखिने अवधि (सूचीसहित)

मंगलबार खण्डग्रास सूर्य ग्रहण, ठाउँअनुसार ग्रहण देखिने अवधि (सूचीसहित)

मेगा खबर संवाददाता

३, कार्तिक २०७९
  • 2.0K
    SHARES

  • मंगलबार खण्डग्रास सूर्य ग्रहण, ठाउँअनुसार ग्रहण देखिने अवधि (सूचीसहित)

    काठमाडाैँ,

    मंगलबार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ ।

    यूरोपका विभिन्न भागहरु, उत्तरपूर्वी अफ्रिका तथा पश्चिम, मध्य र दक्षिण एसियाबाट यो ग्रहण देख्न सकिने विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ ।

    रुसको साइवेरिया मैदानबाट उच्चतम सूर्य ग्रहणको मध्य देख्न सकिन्छ भने नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम–दक्षिण पश्चिम भागमा यो अवलोकन गर्न समेत सकिनेछ ।

    नेपालबाट भने सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाई कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न नसकिने विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीले जानकारी दिइएको छ ।

    नेपालका विभिन्न स्थानबाट देखिने समय र ग्रहणले ढाक्ने मात्राहरु :


    (ग्रहण हुँदाहुँदै सूर्यास्त हुने भएकोले, ग्रहणको मध्य र अन्त्य नदेखिने)

    बिहिवार, कार्तिक ३ २०७९०४:५४:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार