एजेन्सी। जाल्टन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको सम्झौता गरेका छन् । गएको जवनरीमा एसी मिलान फर्किएका इब्राहिमोविचले एक वर्ष अनुबन्धन लम्याउने गरी सम्झौता गरेका हुन् ।
उनी सन् २०१० मा पहिलो पटक एसी मिलानबाट खेलेका थिए र सो सिजन लिग उपाधि जितेका थिए । उनले जनवरी यता एसी मिलानका लागि सबै प्रतियोगितामा गरेर ११ गोल गरेका थिए । उनले सिरी ए का १८ खेलमा १० गोल गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।