बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्पेनिस क्लब रियल सोसिडाडका डेविड सिल्भालाई कोरोना संक्रमण 

स्पेनिस क्लब रियल सोसिडाडका डेविड सिल्भालाई कोरोना संक्रमण 

मेगा खबर संवाददाता

१६, भाद्र २०७७
  • 2.1K
    SHARES

  • स्पेनिस क्लब रियल सोसिडाडका डेविड सिल्भालाई कोरोना संक्रमण 

    एजेन्सी । स्पेनिस क्लब रियल सोसिडाडका मिडफिल्डर डेविड सिल्भा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    म्यानचेस्टर सिटीबाट यहि सिजन सोसिडाड गएका ३४ वर्षका सिल्भमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण देखिएको छैन । उनी सेल्फ आइसोलेशनमा बसेका छन् ।

     

    मंगलवार, भाद्र १६ २०७७०८:१०:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार