बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हाँस्यकलाकार बुद्धि तामाङले कसे लगनगाँठो

हाँस्यकलाकार बुद्धि तामाङले कसे लगनगाँठो

मेगा खबर संवाददाता

७, आश्विन २०७९
  • 1.4K
    SHARES

  • हाँस्यकलाकार बुद्धि तामाङले कसे लगनगाँठो

    हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् ।

    शुक्रबार उनले मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरे । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।

    बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो समेत दिएका थिए ।

    शुक्रवार, आश्विन ७ २०७९०१:३२:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार