बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गायिका पूर्णिमा लामाको नयाँ गीत ‘रुपै मोहनी’ सार्वजानिक

गायिका पूर्णिमा लामाको नयाँ गीत ‘रुपै मोहनी’ सार्वजानिक

मेगा खबर संवाददाता

६, आश्विन २०७९
  • 1.5K
    SHARES

  • गायिका पूर्णिमा लामाको नयाँ गीत ‘रुपै मोहनी’ सार्वजानिक

    गायिका पूर्णिमा लामाको नयाँ गीत ‘रुपै मोहनी’ सार्वजानिक भएको छ । गीत गायनमा गायिका लामालाई पुष्पराज बसेलले स्वरमा दिएका छन् ।

    रामकृष्ण महराको शब्द, भीम बिसीको संगीत रहेको गीतमा तथा संगीत संयोजन आमोस तामाङको छ । गीतको भिडियोमा महेश खडका र बि,डि शाहले अभिनय गरेका छन् । जिबी अग्रीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमकथा देखाएन खोजिएको छ ।

    छायांकन तथा सम्पादन पवन सुस्लिङको रहेको भिडियोमा दिपक एम सिंहको नृत्य छ । सानैदेखि गायन सुरु गरेकी लामा डेढ दशकदेखि निरन्तर गीत संगीतमा क्रियाशील छन् । 

    बिहिवार, आश्विन ६ २०७९०१:३३:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार