बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध

सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध

मेगा खबर संवाददाता

३१, श्रावण २०७९
  • 1.4K
    SHARES

  • सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध

    अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

    तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले राति भने प्रतिबन्ध लगाएको हो । संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेको छैन ।

    अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । स्वतन्त्र चुनाब नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ ।

    दक्षिण एसियाली यसअघि मुलुक पाकिस्तान समेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

    मंगलवार, श्रावण ३१ २०७९१०:२४:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार