बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

साफ यू-२० च्याम्पियनसिप : नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने

साफ यू-२० च्याम्पियनसिप : नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने

मेगा खबर संवाददाता

१५, श्रावण २०७९
  • 1.5K
    SHARES

  • साफ यू-२० च्याम्पियनसिप :  नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने

    साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ ।

    कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछन् । मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए ।

    जितको लक्ष्य सहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ । नेपाल र भारत दुबैको लागि यस खेल महत्वपूर्ण छ । दुबै टोली एकले अर्कोलाई हराएर फाइनलको यात्रा निश्चित गर्ने लक्ष्यमा छ । 

    आइतवार, श्रावण १५ २०७९०७:०२:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार