बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ओए मेरी रानी’ सार्वजनिक

ओए मेरी रानी’ सार्वजनिक

मेगा खबर संवाददाता

४, श्रावण २०७९
  • 2.0K
    SHARES

  • ओए मेरी रानी’ सार्वजनिक

     हिन्दु नारीहरुको महान चांड तीजको अवसर पारेर तीज गीत सार्वजनिक गर्ने क्रममा गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत ‘ओए मेरी रानी’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    सार्वजनिक ‘ओए मेरी रानी’ बोलको गीतमा शब्द रचना टेक अधिकारी र रेशम प्रधानको रहेको छ भने संगीत रेशम प्रधानको रहेको छ ।

    बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा मोडल द्वय अनु पराजुली र लोमश शर्मा फिचर्ड छन् ।

    बुधवार, श्रावण ४ २०७९०२:३२:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार