बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यि अनलाइन र टेलिभिजनविरुद्ध मेयर साहको प्रेस काउन्सिलमा उजुरी

यि अनलाइन र टेलिभिजनविरुद्ध मेयर साहको प्रेस काउन्सिलमा उजुरी

मेगा खबर संवाददाता

३, श्रावण २०७९
  • 1.9K
    SHARES

  • यि अनलाइन र टेलिभिजनविरुद्ध मेयर साहको प्रेस काउन्सिलमा उजुरी

    काठमाडौं, महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।

    साहले आज नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा केही दिन अगाडि प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।

    उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनै अमुक संस्थालाई महानगरले बजेट नछुट्याएको जनाएको छ ।  

    मंगलवार, श्रावण ३ २०७९०४:५३:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार