बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्ट्रर्लिङले छोडे म्यान्चेस्टर सिटी

स्ट्रर्लिङले छोडे म्यान्चेस्टर सिटी

मेगा खबर संवाददाता

३०, आषाढ २०७९
  • 1.3K
    SHARES

  • स्ट्रर्लिङले छोडे म्यान्चेस्टर सिटी

    इङ्ग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ ।

    चेल्सीले  स्ट्रर्लिङलाई प्रिमियर लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटीबाट अनुबन्ध गरे । चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगरले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाड्ने भएका छन् ।

    स्ट्रर्लिङ २०१५ मा लिभरपुलबाट सिटी आएका थिए । इङ्ग्ल्यान्डका लागि उनले ७७ खेल खेलिसकेका स्ट्रर्लिङले सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरे । 

    बिहिवार, आषाढ ३० २०७९०७:१६:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार