बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

त्रिचन्द्र क्याम्पसका विद्यार्थीको प्रश्न: प्रधानमन्त्री ज्यू तपाईंले पढेको कलेज कहिले बन्ने?

त्रिचन्द्र क्याम्पसका विद्यार्थीको प्रश्न: प्रधानमन्त्री ज्यू तपाईंले पढेको कलेज कहिले बन्ने?

मेगा खबर संवाददाता

२४, आषाढ २०७९
  • 1.3K
    SHARES

  • त्रिचन्द्र क्याम्पसका विद्यार्थीको प्रश्न: प्रधानमन्त्री ज्यू तपाईंले पढेको कलेज कहिले बन्ने?

    काठमाडाै,  प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने? लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

    विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्ड र्याली निकालेका छन् । प्रदर्शनमा उनीहरुले ‘प्रधानमनत्री ज्‍यू तपाईले पढेको कलेज कहिले बन्‍ने? भन्‍दै प्रश्‍न गरे ।

    साथै उनीहरुले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर,नो इफ बट’,‘भ्यू टावर बन्‍ने, त्रिचन्द्र नबन्‍ने । ‘हामीलाई कक्षा कोठा देऊ,लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरे ।

    त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।

    शुक्रवार, आषाढ २४ २०७९०२:२२:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार