जुगल गाउपालिकाको समग्र पर्यटकीय स्थलहरुलाइ समेटी निर्माण गरिएको वृतचित्र आज सार्वजनिक गरेका छन् ।
उक्त वृतचित्र सिन्धुपाल्चोक उधोग बाणिज्य संघका सचिब तथा नेकपा माओवादी केन्द्र जुगल गाउपालिकाको उपाध्यक्ष युवा नेता इश्वर गुभाजुले निर्माण गरिएको हो ।
पर्यटन बिकास जुगल समृद्धिको आधार
आर्थिक उन्नति र स्थानीय स्वरोजगार”
भन्ने मुल नाराको साथ जुगल गाउपालिका भित्र लुकेर रहेका प्राकृतिका अनुपम उपहारहरु,भौगोलिक ,धार्मिक तथा सास्कृतिक पक्षलाई समेटिएर जुगललाइ पर्यटन बिकाश वा प्रचारप्रसार गर्ने उदेश्यको साथ वृतचित्र चित्र निर्माण गरिएको निर्माता इश्वर गुभाजुले बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।