बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मिस नेपाल -२०२२ को उपाधि प्रियंका रानी जोशीलाई

मिस नेपाल -२०२२ को उपाधि प्रियंका रानी जोशीलाई

  • 2.5K
    SHARES

  • मिस नेपाल -२०२२ को उपाधि प्रियंका रानी जोशीलाई

    मिस नेपाल-२०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकि  छन् ।

    काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिएकि हुन् ।

    उनलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याएकि छन् ।  मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाकाे अन्तिम राउण्डमा २४ जना सहभागी समेत थिए ।

     

    आइतवार, आषाढ ५ २०७९०६:१२:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार