बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

म्यानचेस्टर सिटीका कप्तान ह्यारी मागुइरी इंग्ल्याण्ड टिममा परेको पाँच घण्टामै निकालिए 

म्यानचेस्टर सिटीका कप्तान ह्यारी मागुइरी इंग्ल्याण्ड टिममा परेको पाँच घण्टामै निकालिए 

मेगा खबर संवाददाता

१०, भाद्र २०७७
  • 1.6K
    SHARES

  • म्यानचेस्टर सिटीका कप्तान ह्यारी मागुइरी इंग्ल्याण्ड टिममा परेको पाँच घण्टामै निकालिए 

    एजेन्सी। म्यानचेस्टर सिटीका कप्तान ह्यारी मागुइरी इंग्ल्याण्ड टिममा परेको पाँच घण्टामै निकालिएका छन् । उनलाई प्रशिक्षक ग्यारेथ साउथगेटले इंग्ल्याण्डको टिमबाट बाहिर राखेका छन् । 
    प्रहरीसँगको तनाबका  कारण केही दिन जेलमा रहेका उनलाई प्रशिक्षक साउथगेटले राष्ट्रिय टिमबाट बाहिर राखेका हुन् ।

    २७ वर्षका डिफेन्डरलाई साउथगेटले मंगलबार सुरुमा टिममा राखेका थिए । सुनुवाईपछि उनी आक्रोशित आक्रमण, गिरफ्तारीको विरोध तथा बारम्बार घुसघोरीको प्रयासमा दोषी ठहर भएर निलम्बित जेल सजाय दिइयो। 
    मागुइरीलाई २१ महिना १० दिनको जेल सजाय भएको छ । यो जेल सजाय तीन वर्षका लागि निलम्बित छ । मामइरीले भने आफू निर्दोष रहेकाले अपिल गर्ने बताएका छन् ।

     

    बुधवार, भाद्र १० २०७७०७:४१:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार