बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अन्तिम खेलमा रियल बेटिसँग गोलरहित बराबरी

अन्तिम खेलमा रियल बेटिसँग गोलरहित बराबरी

  • 1.2K
    SHARES

  • अन्तिम खेलमा रियल बेटिसँग गोलरहित बराबरी

    उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ ।

    कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारे । लिभरपुलसँग  यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो ।

    कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि गोल गर्न सकेनन् । खेलमा रियलले तीनवटा प्रहार विपक्षीको पोस्टमा गरेको थियो ।

    रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो   । 

    शनिवार, जेठ ७ २०७९०६:३८:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार