बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बुढानिलकण्ठ ४ मा प्यानलसहित काँग्रेसकाे विजय

बुढानिलकण्ठ ४ मा प्यानलसहित काँग्रेसकाे विजय

शान्ता आचार्य

१, जेठ २०७९
  • 3.0K
    SHARES

  • बुढानिलकण्ठ ४ मा प्यानलसहित काँग्रेसकाे विजय

    काठमाडाै, बुढानिलकण्ठ नगरपालिकाकाे वडा नं ४ मा काँग्रेस भारी मतान्तरमा विजय हासिल गरेकाे छ । साविक काँग्रेसले  विजय हासिल गरेकाे वडामा काँग्रेसका श्रीराम केसीले एमाले उम्मेदवारभन्दा ४८५ मत धेरै ल्याएर विजय हासिल गरे ।केसीले १२५९ मत ल्याए भने एमालेका राजेन्द्र खड्का ७२१ मत ल्याए ।

     वडामा मेयर उपमेयर पदमा पनि काँग्रेसले धेरै मत ल्याएकाे छ । यस वडामा काँग्रेस मेयर पदका प्रत्यासी विनाेद चालिसेले ११३७ मत ल्याए भने उपमेयर पदकी रमिला वाग्लेले १२४५ मत ल्याएकी छिन् । एमालेका मेयर पदका मिठाराम अधिकारीले याे वडामा ७२१ मत ल्याएका छन् उपमेयर पदकी अनिता लामाले ७३५ मत ल्याएकी छिन् ।

    आइतवार, जेठ १ २०७९०६:२३:४०
    सम्बन्धित समाचार