बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चर्चित गायक नितेश जङ कुँवरले व्रतबन्ध

चर्चित गायक नितेश जङ कुँवरले व्रतबन्ध

मेगा खबर संवाददाता

३१, बैशाख २०७९
  • 2.1K
    SHARES

  • चर्चित गायक नितेश जङ कुँवरले व्रतबन्ध

    चर्चित गायक नितेश जङ कुँवरले व्रतबन्ध गरेका छन् ।

    उनले आज व्रतबन्ध गरेका हुन् । सामाजिक संजालमा एक तस्बिर पोष्ट गर्दै उनले आफ्नो व्रतबन्ध भएको जानकारी दिएका छन् ।

    नेपाली पप गायन विधामा आफ्नो छुट्टै गायन शैलीले युवापुस्तामा चर्चित बनेका नितेश । ‘निस्टुरी मोरीले’, ‘हाम्रो नेपालमा’,धोकेबाज’,लै बरी लै’ लगायत थुप्रै गीत हिट समेत रहेका छन् । 

    शनिवार, बैशाख ३१ २०७९०५:२५:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार