बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पिएसजी महिला च्याम्पियन्स लिग फुटबलको फाइनलमा 

पिएसजी महिला च्याम्पियन्स लिग फुटबलको फाइनलमा 

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 4.6K
    SHARES

  • पिएसजी महिला च्याम्पियन्स लिग फुटबलको फाइनलमा 

    एजेन्सी। आर्सनललाई पराजित गर्दै पिएसजी महिला च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

    अन्तिम ८ अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आर्सनललाई २–१ ले पराजित गरेको हो ।

    पिएसजीका लागि मारिया–एन्तोइनेते कोतोतो र सिग्नी ब्रूनले गोल गरिन् । 
    आर्सनलका लागि बेथ मिएडले एक गोल फर्काएकी हुन् । फाइनल प्रवेशका लागि पिएसजीले अन्तिम चारमा अर्को फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

     

    आइतवार, भाद्र ७ २०७७०७:५४:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार