बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘सिटामोल’ मा अभिनय गर्दै अभिनेत्री बेनिशा हमाल

‘सिटामोल’ मा अभिनय गर्दै अभिनेत्री बेनिशा हमाल

मेगा खबर संवाददाता

२२, चैत्र २०७८
  • 3.2K
    SHARES

  • ‘सिटामोल’ मा अभिनय गर्दै अभिनेत्री बेनिशा हमाल

    फिल्म अभिनयको बिषयमा आफुले केही अगाडि सम्झौता गरेको बेनिशाले बताइन् । फिल्मको आफ्नो भूमिका अहिले खोल्न नमिल्ने उनी बताउँछिन् ।

    अभिनेत्री बेनिशा हमाल फिल्म ‘सिटामोल’ मा देखिने भएकी छन् । फिल्ममा उनी अभिनेता सौगात मल्लका जोडिएको रुपमा देखिनेछिन् । बेनिशाले यस अगाडि फिल्म ‘झ्यानाकुटी’ मा सौगातको जोडी बनेकी थिइन् । सिटामोल’ राजबहादुर सानेले निर्देशन गर्न लागेका हुन् । फिल्मको छायाङ्कन जेठको अन्तिमबाट हुने बताइएको छ । सौगातले यो फिल्म लकडाउनमै साइन गरेका थिए । फिल्मको अन्य कलाकार र प्राविधिक पक्ष भने छनौटको चरणमा छन् ।

    यो फिल्म अगाडि सौगातले ‘दुई नम्बरी’ अभिनय गर्नेछन् । ‘दुई नम्बरी’ मा अभिनेता पल शाहलाई हटाएर निर्माण युनिटले हालै सौगातलाई भित्र्याएको हो । ‘सिटामोल’ को कथा निर्देशक साने र पटकथा प्रदीप भारद्वाजले तयार पारेका हुन् ।

    मंगलवार, चैत्र २२ २०७८०९:१४:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार