बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित

मेगा खबर संवाददाता

७, चैत्र २०७८
  • 1.4K
    SHARES

  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित

    स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ ।

    राति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोल अन्तरले पराजित गरे । बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १–१ गोल गरे ।

    पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो । जितसँगै बार्सिलोना २८ खेलमा ५४ अङ्कसहित  तालिकाको तेस्रो स्थानमा छ ।

    शीर्षस्थानमा रहेको रियल मड्रिडको २९ खेलमा ६६ अङ्क छ ।दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अङ्क छ ।

    सोमवार, चैत्र ७ २०७८०७:०१:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार