बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पहिलो खेलमा नेपाल भारतसँग ७-० को फराकिलो हार

पहिलो खेलमा नेपाल भारतसँग ७-० को फराकिलो हार

मेगा खबर संवाददाता

२, चैत्र २०७८
  • 970
    SHARES

  • पहिलो खेलमा नेपाल भारतसँग ७-० को फराकिलो हार

    साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको पहिलो खेलमा नेपालले भारतसँग ७-० को फराकिलो हार बेहोरेको छ ।

    भारतको जमसेदपुरमा आज भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोलले पराजित भए । पहिलो हाफमा ३-० ले अघि रहेको भारतले दोस्रो हाफमा अरू चार गोल थपे ।

    डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल,भारत र बङ्गलादेश रहेका छन् । नेपालले दोस्रो खेलमा पर्सि बिहीवात बङ्गलादेशसँग खेल्नेछ ।

    बुधवार, चैत्र २ २०७८११:१८:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार