बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दोश्रो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस सम्पन्न

दोश्रो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस सम्पन्न

मेगा खबर संवाददाता

२३, फाल्गुण २०७८
  • 1.5K
    SHARES

  • दोश्रो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस सम्पन्न

    दोश्रो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस सम्पन्न भएको छ ।

    सेना दिवसको अवसरमा सिन्धुपाल्चोकको  तैनाथ श्री गोरख बक्स गणले आयोजना गरेको प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा १०१ जना पुरुष र १८ जना महिला सहभागी भएको सेनाले जनाएको छ ।

    प्रतियोगितामा पुरुषतर्फ देवराज महतरा प्रथम, श्रीकाश राई  द्वितीय, सुमन कुलुङ्ग तृतीय, भिम बहादुर गुरुङ्ग  चौथो, राजेन्द्र राई पाँचौ र याङ्गदेव राई  छैटौं भएका छन् ।

    महिलातर्फ नितु तामाङ प्रथम, भगवती खत्री  द्वितीय र पासदिकी शेर्पा तृतीय भएका छन् । 

    सोमवार, फाल्गुण २३ २०७८०८:३५:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार