बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत गायक पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक

‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत गायक पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक

मेगा खबर संवाददाता

२०, फाल्गुण २०७८
  • 2.0K
    SHARES

  • ‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत गायक पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक

    ‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत दिएका गायक सुभाष पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक भएको छ ।

    बाबुल गिरीको संगीत, एरेन्ज र मिक्सिङ रहेको गीतको भिडियोमा अछामका रमणीय दृष्य समेटिएका छन् । गायक पुरीकै शब्द रहेको गीत गायनमा पुरीलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।

    वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको ‘प्रेम कहानी’ कथा बनाइएको छ । चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको भिडियोमा गौरव गिरीले निर्देशन गरे ।

    भिडियोमा वसन्त कुँवरको छायाङ्कन बलभद्र कुँवरको सम्पादन रहेको छ ।

    शुक्रवार, फाल्गुण २० २०७८०१:४२:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार