बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हेलिकप्टरमै शिशुकाे जन्म

हेलिकप्टरमै शिशुकाे जन्म

शान्ता आचार्य

१७, फाल्गुण २०७८
  • 1.8K
    SHARES

  • हेलिकप्टरमै शिशुकाे जन्म

    मुगुको खत्याड गाउँपालिका ४ की २० वर्षीया धनलक्ष्मी रावलले हेलिकप्टरमै बच्चा जन्माएकि छिन् । 

    सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाले उद्धार गरेर सुर्खेत लैजाने क्रममा रावलले हेलिकप्टरमै बच्चालाई जन्म दिएकि हुन् ।आमा र शिशुलाई अहिले प्रदेश अस्पतालमा सुर्खेतमा राखिएको छ । मानवीय उद्धार नमुनाको सेवा भएको सेनाले जनाएको छ । 

    मंगलवार, फाल्गुण १७ २०७८०४:१८:०३
    सम्बन्धित समाचार