बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फ्रेन्ड्सविरुद्ध ३-३ गोलको विजयी भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाए

फ्रेन्ड्सविरुद्ध ३-३ गोलको विजयी भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाए

मेगा खबर संवाददाता

३, फाल्गुण २०७८
  • 958
    SHARES

  • फ्रेन्ड्सविरुद्ध ३-३ गोलको विजयी भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाए ।

    पहिलो हाफमै ३-० को अग्रता बनाएको जावलाखेल पछि सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भएको हो । रेलिगेसन ब्याटल बराबरीसँग जावलाखेलले ११ खेलबाट १० अंक ११औँ स्थानमा रह्यो । फ्रेन्ड्स भने सात अंकसहित १३औँ स्थानमा झरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पहिलो हाफमै ३ गोल गरेको थियो ।

    जावलाखेलको जितमा लोइक एमजीमी कोउआहिमले दुई गोल गर्दा रुपबहादुर लामाले एक गोल गरे । फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले एक गोल गर्दा जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले । 

    जारी लिगमा १० खेलबाट २६ अंकसहित मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । 

    मंगलवार, फाल्गुण ३ २०७८०४:०७:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार