बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भोलिदेखि सिनेमा हल खुल्ला हुने

भोलिदेखि सिनेमा हल खुल्ला हुने

  • 2.6K
    SHARES

  • भोलिदेखि सिनेमा हल खुल्ला हुने

    कोरोनाको महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने छन् ।

    जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका छन् ।

    सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् । 

    शनिवार, माघ २९ २०७८११:०७:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार