बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जुगल गाँउपालिकाको सर्वदलीय बैठक माओवादी र कांग्रेसद्वारा बहिष्कार

जुगल गाँउपालिकाको सर्वदलीय बैठक माओवादी र कांग्रेसद्वारा बहिष्कार

दुर्गा श्रेष्ठ

७, माघ २०७८
  • 2.2K
    SHARES

  • जुगल गाँउपालिकाको सर्वदलीय बैठक माओवादी र कांग्रेसद्वारा बहिष्कार
    सिन्धूपाल्चोक, जुगल गाउँपालिकाको सर्वदलीय बैठक नेपाली कांग्रेस र नेकपा माओवादीले बहिस्कार गरिएको छ ।
     
    उक्त वैठकमा गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ, जुगल एमाले अध्यक्ष छिरिङ दोर्जे तामाङ,सृजना तामाङ, वडा अध्यक्ष दिलकुमार लामा, सन्त कुमार अधिकारि ,सानुकान्छा तामाङ लगायत एमालेका नेता कार्यकर्ता लगायतको सहभागितामा चनौटे र बराम्चीमा हस्पिटल बनाउने विषयमा छलफल भएछ ।
     
     
     
     
     
     
     
     

    शुक्रवार, माघ ७ २०७८०५:२३:३४

    सत्य तथ्य समाचार सम्प्रेषण

    सम्बन्धित समाचार