चौतारा: जुगल गाउँपालिकाले पहिलाे पटक सर्वदलीय बैठक बोलाएको छ।
गाउँपालिकाले ४ बर्ष ८ महिनामा पहिलो पटक सर्बदलिय बैठक बोलाएका छन्।उठिरहेको चासो तथा सरोकारका विषयमा जुगलका क्रियाशिल राजनीतिक दल तथा अन्य सरोकारवालाहरुसंग छलफलका लागि सर्वदलीय वैठक गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठको आदेशानुसार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले पत्र मार्फत अनुराेध गर्नुभएको छ।

सत्य तथ्य समाचार सम्प्रेषण