सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक आयोजना भएको चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथनको उपाधि नेपाल आर्मीका गजेन्द्र राईले जितेको छन् ।उपाधि सँगै उनले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गरेका छन्।
सिन्धुपाल्चोक जिल्ला तर्फ पिपलडाडाका शिव कुवर पहिलो बनेका छन्।
सत्य तथ्य समाचार सम्प्रेषण