बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अनेरास्ववियू (क्रान्तिकारी ) सानोठिमी क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रम सम्पन्न

अनेरास्ववियू (क्रान्तिकारी ) सानोठिमी क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रम सम्पन्न

  • 2.2K
    SHARES

  • अनेरास्ववियू (क्रान्तिकारी ) सानोठिमी क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रम सम्पन्न

     

    अनेरास्ववियू(क्रान्तिकारी) सानोठिमी क्याम्पस कमिटीद्वारा आयोजित नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी र सहिदका सन्ततिलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम केन्द्रीय अध्यक्ष पन्चा सिंहको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो।

    उक्त कार्यक्रममा जगत कृष्ण पोख्रेल क्याम्पस प्रमुख  दिपेश पुन ,राजिब रेग्मी लगायतको उपस्तिथितीमा कार्यक्रम सु-सम्पन्न भएको अनेरास्ववियू(क्रान्तिकारी ) सानोठिमी क्याम्पसको अध्यक्ष रेशम लाल श्रेष्ठले बताए।

    केन्द्रिय अध्यक्ष सिंहले भनिन अँहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भइसकेको छ । जुन विषय अध्ययन गरिन्छ, त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ । देश विकासको मुख्य आधार शिक्षाप्रणाली हो ।

    Screenshot_2021-12-24-19-23-09-27.jpg

    शुक्रवार, पौष ९ २०७८०७:३२:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार