बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हराए

स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हराए

  • 1.2K
    SHARES

  • स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हराए

    स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हराएको छ ।

    आज बिहान भएको खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ४–३ गोलले हराएको हो । लेभान्टेले दुई गोलको अग्रता जोगाउन सकेन । भ्यालेन्सियाले पछिल्ला पाँच खेलमा निरन्तर जित निकालेको छ ।

    लिगमा १८ खेलमा २८ अङ्कका साथ भ्यालेन्सिया सातौँ स्थानमा छ । रियल मड्रिड ४३ अङ्कका साथ शीर्ष स्थानमा छ भने लेभान्टे ८ अङ्कका साथ पुछारमा छ ।

    मंगलवार, पौष ६ २०७८१०:५४:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार