बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराए

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराए

मेगा खबर संवाददाता

२९, मंसिर २०७८
  • 1.0K
    SHARES

  • इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराए

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हराएको छ ।

    गएराति भएको खेलमा सिटीका लागि केभिन डि ब्रुएइनले दुई  र अन्य पाँच जना खेलाडीले एकएक गोल गरे । सिटीले यो सिजनमा पहिलोपटक कुनै पनि टिमलाई सात गोल हानेको रेकर्ड पनि बनाएको छ ।

    जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ । गएराति नै भएकाे अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २–० गोलले हराएको छ । सिटीको ४१ र लिभरपुलको ३७ अंक छ ।

     

    बुधवार, मंसिर २९ २०७८१०:३२:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार