बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले क्रिस्टल प्यालेसलाई हराए

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले क्रिस्टल प्यालेसलाई हराए

मेगा खबर संवाददाता

१५, मंसिर २०७८
  • 1.6K
    SHARES

  • इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले क्रिस्टल प्यालेसलाई हराए

     इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले क्रिस्टल प्यालेसलाई हराएको छ ।

    गएराति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई १–० गोलले हराएको हो । लिड्सका राफिन्हाले खेलको लिड्सले १४ खेलमा १५ अंक जोडेको छ । लिड्स अंक तालिकाको १५ औं स्थानमा छ । क्रिस्टल प्यालेस १६ अंकका साथ १२ औं स्थानमा छ ।

    अर्को खेलमा न्युकासल र नर्विच सिटीले १–१ गोलको बराबरी खेलेका छन् । १० अंक सहित नर्विच १८ औं स्थानमा र ७ अंक रहेको न्युकासल पुछारमा छ ।

    बुधवार, मंसिर १५ २०७८०९:५४:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार