बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले गराए उम्मेदवारी दर्ता

एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले गराए उम्मेदवारी दर्ता

मेगा खबर संवाददाता

१३, मंसिर २०७८
  • 1.4K
    SHARES

  • एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले गराए उम्मेदवारी दर्ता

    एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

    हिजै फारम लिएका उनलेआज निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै  एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् ।

    युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

    सोमवार, मंसिर १३ २०७८०९:११:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार