बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मिलेर काम गर्न तयार छु : मुख्यमन्त्री राई

मिलेर काम गर्न तयार छु : मुख्यमन्त्री राई

मेगा खबर संवाददाता

१, मंसिर २०७८
  • 1.4K
    SHARES

  • मिलेर काम गर्न तयार छु : मुख्यमन्त्री राई

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदमा सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर काम गर्ने बताएका छन् ।

    बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै विगतका तितामिठा कुरा मिलाउँदै भोलिका दिनमा सरकारले सहमतिका साथ जान आफु तयार रहेको बताए ।

    भोलिका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी जान तयार छु’ मुख्यमन्त्री राईको भनाइ छ । अहिले मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

    बुधवार, मंसिर १ २०७८०१:४७:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार