बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक

गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक

मेगा खबर संवाददाता

२६, कार्तिक २०७८
  • 2.0K
    SHARES

  • गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक

    गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ ।

    विनोद केसीको शब्द रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडल सुदर्शन भट्टराई तथा सगुन शाहीको अभिनय देख्न सकिन्छ ।

    लक्की सिटौलाको संगीत रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै स्वरमा साथ दिएका छन् ।

    काठमाडौंका विभिन्न रमणीय स्थानमा छायाँकन भएको भिडियो विनोदले नै निर्देशन गरेका हुन् । करण चौसिरको छायाँकन रहेको भिडियोमा राज कुमारको सम्पादन रहेको छ ।

    शुक्रवार, कार्तिक २६ २०७८१२:०८:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार