बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एएफसी २३ वर्षमुनीकाे एसियन कप छनोटको अन्तिम खेलमा नेपालले लेबनानसँग खेल्दै

एएफसी २३ वर्षमुनीकाे एसियन कप छनोटको अन्तिम खेलमा नेपालले लेबनानसँग खेल्दै

मेगा खबर संवाददाता

१४, कार्तिक २०७८
  • 1.2K
    SHARES

  • एएफसी २३ वर्षमुनीकाे एसियन कप छनोटको अन्तिम खेलमा नेपालले लेबनानसँग खेल्दै

    एएफसी २३ वर्षमुनीकाे एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग खेल्दैछ ।

    नेपाल र लेबनानबीचको खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपाल र लेबनान यसअघिका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

    छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । अङ्कविहीन नेपाल अङ्कतालिकामा पुछारमा छ ।

    ताजिकिस्तान शीर्ष स्थानमा छ । समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनीकाे एसियन कप खेल्नेछन् ।

    आइतवार, कार्तिक १४ २०७८०९:३५:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार